×

TUNGOON

उदयपुरको कटारी नगरपालिका–८ मर्जेतपुरको सौर्य सिमेन्ट खानीमा बम विष्फोट



काठमाडौं । मंसिर १९ गते
उदयपुरको कटारी नगरपालिका–८ मर्जेतपुरको सौर्य सिमेन्ट खानीमा बम विष्फोट भएको छ। गएराति करिब १२ बजे बम विष्फोट भएको थियो ।

विष्फोटपछि भागदौड हुँदा चारजना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेलाई बमको छर्राले नलागेका दाहालका अनुसार बमले एउटा स्काभेटरमा क्षति भएको छ। । घाइतेहरुकोे उपाचार भैरहेको छ। प्रहरीको टोली पुग्ने क्रममा रहेकाले बम विष्फोट कसले गराएको भने अहिलेसम्म खुल्न सकेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला