Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares


काठमाडौ । मंसिर १९ गते
आज नेपाली सुनचाँदी बजारमा सुन,चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ ।

C

त्यस्तै तेजावी सुन तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।