×

TUNGOON

कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक



काठमाडौं । मंसिर १९ गते
पहिलो तामाङ टेलि(सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । मोक्तान नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत हुनुहुन्छ ।

उहाका ६३ वर्षिया पिता माइला लामाको उपचारको क्रममा निधन भएको हो । मृगौला रोगबाट पिडित लामाको आज अन्तिम संस्कार गरिने छ । मोक्तानको पिताको निधन प्रति शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पत्रकार मोक्तान लगायत सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेको छ । मृतक लामाको श्रीमती , एक छोरा र एक छोरी रहेका छन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला