×

TUNGOON

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं । मंसिर २२ गते
आज नेपाली सुनचाँदी बजारमासुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कारोबार भैरहेको छ । त्यस्तै आज चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला