काठमाडौं । र्मसिर २३ गते
चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाउनु भएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा सजिएको ‘तिमीसंग मन साटें’ शीर्षकको गीत सार्वजनिक भएको छ।

जसमा शब्दसंगीत रवि मल्लको , दिक्षित पौडेले अरेन्ज गरेको उक्त गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेले दमदार अभिनय गर्नु भएको छ । स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकनरसम्पादनमा गीतको भिडीयो तयार गरिएको हो ।