×

TUNGOON

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं । मंसिर २९ गते
चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएaको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८ सय मिटर तल खसेको हो ।दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३र२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे । ‘सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छ भने ‘भीरमा जान सक्ने अवस्था नभएकाले डोरीको सहायताबाट शव निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला