×

TUNGOON

आज सुनको मुल्य ४ सयले बृद्धि, कति पुग्यो तोलाको ?



काठमाडौं । पुस २ गते
आज स्थानीय बजारमा सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बृद्धि भएको छ । बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनलाई भने आज प्रतितोला ९३ हजार ५० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मुल्य पनि बढेको छ । बुधबार तोलामा एक हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २५५ रुपैयाँमा कारोबार धभैरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला