×

TUNGOON

आज सुनको मुल्य ८ सयले उकारो लाग्यो



काठमाडौं । पुस ३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ८ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ३ सयमा कारोकबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बिहीबार सुन ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य ९३ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ । । यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला