×

TUNGOON

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा पुन अनुबन्ध



काठमाडौ. । पुस ४ गते
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा पुन अनुबन्ध हुनु भएको छ ।

इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उहाँलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहनु हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला