×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट,कति पुग्यो तोलाको ?



काठमाडौ। पुस ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य ३ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

सोमबार ९५ हजार २ सय रुपैंयामा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मुल्य ९४ हजार ४ंं सय रुपैंया रहेको छ । यसैेगरी मंगलबार चाँँदीको मुल्यमा पनि ५ रुपैंयाले घटेर १३ सय १५ रुपैंयामा कारोबार भएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला