×

TUNGOON

प्रतिगमनको बाटोमा हिंड्ने बाटोमा प्रधानमन्त्री ओली स्पष्ट रहेको पुर्व प्रधानमन्त्री भट्टराईको भनाई



काठमाडौं । पुस ९ गते
पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनको बाटोमा हिंड्ने बाटोमा प्रधानमन्त्री ओली स्पष्ट रहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईलेआज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफेनो धारणा राख्दै बरु ओली इतरका शक्तिले खड्गप्रसाद ओलीको कू बारे बुझ्न नसकेको उल्लेख गर्नु भएको छ । उहाँले लेप्रधानमन्त्री ओलीले प्रदेश सरकारमा अविश्वासको प्रस्ताव ल्याएमा आफूले पनि कदम चाल्ने धम्की दिएको खबरमा प्रतिक्रिया दिँदै भ्रम नपालेर ओलीविरुद्ध आन्दोलनमा उत्रनुपर्ने संकेत गर्नु भएको छ । उहाँले ओलीको कदमलाई कू को संज्ञा दिँदै स्पष्ट हुन आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला