×

TUNGOON

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौ। पुस १० गते
आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन १ सय बढेर तोलामा ९४ हजार २ सयमा रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाल सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७ सयमा रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला