×

TUNGOON

साताको पहिलो दिन आज कस्तो छ सुनको मुल्य ?


काठमाडौं । पुस १२ गते
आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ । घिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार, आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला