Spread the love
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares


काठमाडौं । पुस १३ गते
आज सुनचाँदीको मुल्य उकालो लागेको छ । आज छापावाला सुनको मुल्य प्रति ७ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४०० रहेको छ ।त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३५ रुपैयाले बढेर १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।