×

TUNGOON

देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने



काठमाडौं । पुस १४ गते
देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराईका केही भू‍भागमा हुस्सुरकुहिरो लागेको छ भने पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भुभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो स् प्रदेश नं १ को पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राती स् कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला