×

TUNGOON

कस्तो रहने छ आजको तपाइको दिन ? हेर्नुहोस आजको राशिफल



काठमाडौं । पुस १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभ समाचार सुन्न पाइनेछ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने योग रहेको छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ भने स्वादिष्ट भोजन पाईनेछ, धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
शुभकार्यको चर्चा चल्नेछ, मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने योग रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनुका साथै झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ भने स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ भने व्यापारमा प्रशस्त फाइदा हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अतिथिका रूपमा सम्मान पाइनेछ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् र पारिवारिक सहयोग मिल्नुका साथै मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज तिर्थाटनको योग रहेको छ भने नयाँ कार्यको थालनी हुनेछ, व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ, रमणीय र टाढाको यात्रा फलदायी हुँदैन ,आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ र मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० मणीय र सुखद् यात्राको योग छ, नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ, जोश जाँगर र हिम्मत बढ्नेछ ,दैनिक कार्यहरूमा प्रगति हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला