×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिराव


काठमाडौं । पुस १६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । आज छापावाला सुनको मुल्य प्रति १ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ । त्यसैगरी आज चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला