×

TUNGOON

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुस २० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनुका साथै, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ भने परिवारमा सुख सन्तोष छाउने छन् भने नयाँ कामको थालनी हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छन् भने लाभदायक यात्रा रहला र महिला वर्गबाट विशेष सहयोग मिल्नेछ भने परिश्रम गर्दा धनार्जन हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रणयसम्बन्ध र मनमा चञ्चलता बढ्ने योग रहेको भने एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै आज सेयरको कारोबामा समेत फाईदा हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग रहेको भने विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला भने विशिष्ट व्यक्तिको साथ पाईनेछ र राजनैतिक कार्यमा सफलता मिल्नेछ भने विद्या पनि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा निरासा र शरीरमा आलस्य आउनुका साथै मनमा अविश्वाश उत्पन्न हुनेछ भने प्रेममा मनमुटाव आउला र यात्रामा मालसामान हराउन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज गरेको कार्यमा सफलता मिल्नेछ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ र वैदेशिक क्षेत्रको अधूरो काम अघी बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ भने विद्या र बुद्धिको विकास हुनेछ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दैनिक कार्यमा प्रगति हुनेछ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ र अरुलाई प्रभावित पारेर काम बन्नेछ भने नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपने छ भने साना तिना समस्यामा अल्झिनुपर्ने योग रहेको छ भने स्वास्थ्यमा समस्या आउनुका साथै अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने सामाजिक क्षेत्रमा सफलता मिल्नेछ र मनमा सहयोग भाव आउने छ भने प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला