×

TUNGOON

आज नेपाली बजारमा सुनको मुल्य १ सयले गिरावट



काठमाडौं । पुस २४ गते
आज नेपाली बजारमा सुनको मुल्य १ सयले गिरावट आएको छ । आज छापावाला सुनको मुल्य १ सय रुपैंयाले घटेर ९५ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको आज नेपाली बजारमा सुनको मुल्य १ सयले गिरावट आएको छ । आज छापावाला सुनको मुल्य १ सय रुपैंयाले घटेर ९५ हजार ३ सय रुपैंयामा कारोबारभैरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहिबार ९५ हजार ४०० रुपैंयामा कारोबार भएको थियो । तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंया रहेको छ ।यस्तै चाँदीको मुल्य भने यथावत रही १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला