Spread the love
  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । पुस २५ गते
अदालतमा विचाराधीन विषयमा कतैबाट पनि दबाब र प्रभाव पार्ने काम गर्न नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आग्रह गर्नु भएको छ । आज सामाजिक संजालमा ट्वीटर मार्फत आफ्नो धारण राख्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार केवल सर्वोच्चको भएको बताउँनु भएको छ ।

प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता रहेको र उक्त अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था रहेकाले अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट नर्गन अपिल गर्नु भएको छ ।