Spread the love
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares


काठमाडौं । पुस २६ गते
आज नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । आज सुनको मुल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । आज छापावाला सुनको मुल्य ९३ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९५ हजार ३ सय रुपैंयामा कारोबार भएको थियो । यस्तै तेजावी सुनको ९३ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्यमा पनि ६० रुपैंयाको गिरावट आएर तोलाको १२ सय ७० रुपैंया कायम भएको महासंघले जनाएको छ ।