×

TUNGOON

म्यानचेस्टर सिटीको सानदार जित, बर्मिङघम सिटी३–० गोल अन्तरले पराजित


काठमाडौं पुस २७ गते
एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले बर्मिङघम सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

उक्त खेलको आठौं मिनेटमा सिटीका बर्नाडो सिल्भाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १५औं मिनेटमा सिल्भाले नै अर्को गोल गरेका थिए। त्यसपछि खेलको ३३औं मिनेटमा फिल फोडेनले गोल गरी सिटीलाई जित दिलाएका हुन। जितसँगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गर्न पर्याप्त हुने भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला