लोकसेवा आयोगले भारी संख्यामा संघको नायब सुब्वा पदमा विज्ञापन Posted by Admin | Jan 13, 2021 | समाचार | 0 | Spread the love10 10Shares काठमाडौं । पुस २९ गतेआज लोकसेवा आयोगले भारी संख्यामा संघको नायब सुब्वा पदमा विज्ञापन गरेको छ । आज गोरखापत्रमा विज्ञापन गर्दै आयोगले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन गरेको हो । परिक्षा मिति भने तोकिएको छैन ।