×

TUNGOON

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौ. । पुस २९ गते
आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य १ बढेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२६० रुपैयाँमा कारोबार भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला