Spread the love
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares


काठमाडौं । माघ १ गते
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ। बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिनु भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।