Spread the love
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares


काठमाडौं । माघ १ गते
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गनर्स भएको छ । उहाँले आफ्नो शुभकामनामा पनि भष्मासुरकै प्रसंग जोड्नु भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले सबै समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी र माघे संक्रान्तिर, मकर संक्रान्तिको उपलक्ष्यमा कलियुगको भष्मासुर परास्त गर्ने शक्ति मिलोस भन्दै शुभकामना दिर्नु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले आज सामाजिक सञ्जाल मार्फत सुभकामना दिदै भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्ने शुभकामना गर्नु भएको छ ।