×

TUNGOON

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस् राशिफल


काठमाडौं । माघ २ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने शुभकार्यको चर्चा चल्नुका साथै सांगीतिक क्षेत्रमा रुची बढ्नेछ र सामाजिक कार्यमा मन जानेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज यात्रामा मालसामान हराउन सक्ने गोग रहेको छ भने कार्य सम्पादनमा समस्या आउला भने चोटपटकको भयछ सचेत रहनुहोला, तर साँझमा काम बन्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आर्थिक कारोवारमा मन्दी आउनुका साथै मनमा दुविधा उत्पन्न होला भने सौन्दर्यतामा धन खर्च हुनेछर प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्नुका साथै व्यापार व्यवसायमा सफलता मिल्नेछ र वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रेमीको सहयोग प्राप्त हुनेछ भने साहित्यिक क्षेत्रमा रुची बढ्नेछ र चिन्ता छाडेर चिन्तन गर्ने योग रहेको् छ भने कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने विशिष्ट व्यक्तिको सहयोग मिल्नुका साथै विद्या र बुद्धिको विकास हुनेछ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै बहुमुल्य वस्तु हात पर्नेछ भने साहित्यिक क्षेत्रमा रुची बढ्नेछ र मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने दैनिक कार्यमा प्रगती हुनेछ र बित्तिय संस्थाबाट सहयोग पाईनुका साथै दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रमाइलो यात्राको योग रहेको छ भने बन्धु–बान्धवबाट सहयोग मिल्नुका साथै राजनैतिक कार्यमा सफलता मिल्नेछ भने मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने छ भने मान्यजनको सुझाव अप्रिय लाग्नुका ुसाथै नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमणीय र सुखद् यात्राको योग छ भने आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ र न्यायिक कार्यमा सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला