×

TUNGOON

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा गर्यो –कमल थापा


काठमाडौं । माघ ३ गते
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले टिप्पणी गर्नु भएको छ ।

आज समाजिक सञ्जालमा मार्फत आफ्नो धारणा राख्दै अहिले प्रमुख दलहरुमा चलिरहेको आरोप प्रत्यारोपमाथि अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला