×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुन चाँदीको मुल्यमा गिरावट,कति पुग्यो तोलाको ?



काठमाडौं । माघ ४ गते

आज नेपाली सुनचाँदी बजारमा सुन चाँदीको मुलयमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै आज र तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला