•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ ६ गते
सोमबार राती भारतीय राज्य गुजरातमा सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका १५ जना मजुदरहरु ट्रकले कुदेर मृत्यु भएको छ भने अन्य घाइते भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएको हो ।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। अन्य घाईतेहरुलाई उपचारका लाअिस्पताल लगिएको छ।