×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा होलान् भने शुभकार्यको चर्चा चल्नेछ र धर्म कर्ममा मन जानेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कामको थालनी हुनुका साथै राजनैतिक कार्यमा सफलता मिल्नुका साथै जोश जाँगर र हिम्मत बढ्नेछ भने बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने बन्धु बान्धवबाट विशेष सहयोग मिल्लनुका साथै साँझपख शुभ समाचार पनि आउन सक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ भने नयाँ कामको थालनी होला र मान प्रतिष्ठामा बृद्धि हुनुका साथै आफन्तको प्रगतिमा मन रमाउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज वैदेशिक कार्य अघी बढ्नुका साथै रोकिएका काम पुनः सुरु हुन सक्छन् भने जोश,जाँगर र उमङ्ग बढ्नुका साथै शुभकार्यको चर्चा समेत चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै नयाँ कार्यको योजना बन्नेछ भने प्रेमीको सहयोग पाईनेछ र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सौन्दर्यतामा धन खर्च हुनुका साथै सरकारी निकाएको भय रहला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामाजिक कार्यमा रुचि बढ्नेछ भने अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने श्रमको उचित मुल्याङ्कन हुनेछ र मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भचने गरेका कामबाट राम्रै लाभ हुनुका साथै धर्म,कर्ममा मन लाग्नेछ र प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ र ज्ञानमा वृद्धि हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला भने लगानी गर्नु उपलब्धीमूलक हुँदैन र प्रेममा बाधा आउला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला