•  
  •  
  •  
  • 0
  •  
  •  


काठमाडौं । माघ ९ गत

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज प्रतीक्षा गरिएको काम पूरा हुनुका साथै दैनिक कार्यमा प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र शुभ समाचार पनि सुन्न पाइएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज निर्णायक क्षमतामा कमी आउने योग रहेको छ भने स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नुका साथै चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला, सचेत रहनुहोला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ भने भाग्यले विभिन्न अवसर जुराउनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र नयाँ कामको थालनी होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भने नयाँ कार्यको योजना बन्नुका साथै बिनाप्रतिस्पर्धा फाइदा हुनेछ र पुनर्मिलनको योग रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्नेछ भने श्रमको उचित मुल्याङ्कन हुनेछ र मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिनुका साथै नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने छ भने घरायसी विवाद समेत बढ्ला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आँटेको र ताकेको कार्य पुरा होला भने आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नुका साथै बन्धु–बान्धवबाट सहयोग मिल्नेछ भने राजनैतिक कार्यमा सफलता पाईएला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज न्यायिक कार्यमा सफलता मिल्नुका साथै जोश जाँगर र हिम्मत वढ्नेछ भने नयाँ कार्य वा रोजगार पाइनेछ र मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज विशिष्ठ व्यक्तिको साथ पाईनुका साथै राजननितक कार्यमा सफलता मिल्नेछ भने जोश,जाँगर र हिम्मत बढ्नुका साथै शेयर बजारको कारोवार हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने बोलीको प्रभाब बढ्नेछ र बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।