•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ १२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएको धन हात पने योग रहेको छ भने मिष्ठान्न भोजन प्राप्ति हुनेछ र मनोरञ्जनमा सहभागी भइएनुका साथै साँझमा पैशा खर्च हुने योगछ र अतिथीको सेवा होला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्नुका साथै वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ भने विशिष्ट व्यक्तिको सहयोग प्राप्त गर्नुका साथै विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मानसिक चिन्ता बढ्ने र मनमा दुविधा उत्पन्न हुनसक्नुका साथै मालसामान पनि हराउने योग रहेको छ । तर अनुसंधानात्मक कार्यमा मन जानेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आज धर्म, कर्ममा रुचि बढ्नुका साथै गरेका कामबाट राम्रै लाभ हुनेछ भने नयाँ कार्यको थालनी हुनेछ र शुभ समाचारपनि सुन्न पाइएला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्नुका साथै मनमा उत्साहका साथै बोली विक्ने योग रहेको छ भने खोज मूलक कार्यमा मन पनि जानेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज स्वादिष्ट भोजन पाईनेछ भने प्रेममा मधुरता छाउने योग रहेको छ र आत्मबल बढाएर काम गरेमा असफल भइँदैन, रोकिएको धन हात पर्न सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज महत्त्वपूर्ण अवसर गुम्न सक्नुका साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ भने अनावश्यक धन खर्च होला र गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथतै चिताएको कामले तीव्रता लिने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाईनेछ र शुभ समाचार सुन्नमा आउला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जोश जाँगर र हिम्मत बढ्नेछ भने सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ र आफन्तको सहयोग प्राप्त हुनेछ, साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जोश जाँगर र हिम्मत बढ्नुका साथै सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ भने आफन्तको सहयोग प्राप्त हुनेछ र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आकस्मिक धन लाभ हुनुका साथै धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ भने लगनशीलताले कामहरू अगाडी बढ्नेछन र चिताएको कामले तीव्रता लिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज श्रमको उचित मुल्याङ्कन हुनेछ भने साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला र आर्थिक लाभ रहनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।