×

TUNGOON

आज नेपाली सुचाँदी बजारमा सुनको मुल्यमा गिरावट


काठमाडौं । माघ १२ गते
आज नेपाली सुचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ भने चाँदी मुल्य भने स्थिर रहेको छ । आज सुनको मुल्य प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।चाँदीको म।ल्य सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला