×

TUNGOON

ठूलो जनप्रदर्शन आवश्यक भएको नेकपाका अध्यक्ष प्रचण्डको भनाई


काठमाडौं । माघ १२ गते
काठमाडौंमै केन्द्रीत हुने गरी ठूलो जनप्रदर्शन आवश्यक भएको र टाउकोमै हान्नुपर्ने भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले माघ ९ गतेको विरोधसभामा मध्येसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने धारणा राख्नु भएको हो ।

उहाँले माघ ९ गतेको विरोधसभामा तपाईँहरुलाई १० हजारलाइृ सहभाग िहुन आग्रह गरिए पनि १३ हजार जना सहभागी भएको स्मरण गर्नु भयो । प्रचण्डले केपी ओलीले चालेको प्रतिगमनको कदमलाई २हर हालतमा पराजित गर्ने बताए। उनले यसका बिरुद्ध आफू जीवनमरणको लडाइमा रहेको बताउनु भयो । प्रचण्डले काठमाडौंमा ९ गते भएको प्रदर्शनबारे समिक्षा गर्दै अझै ठुलो प्रदर्शन गर्नुपर्ने देखिएको बताए।ुकाठमाडौंमा अस्तिको भन्दा ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला