×

TUNGOON

शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भयो– राष्ट्रिय परीक्षा बोर्ड


काठमाडौं । माघ १५ गते

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको विद्यार्थीहरुको गुनासो छ । शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको र कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला