×

TUNGOON

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग यात्रुवाहक बस ठोक्किएर आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु


काठमाडौं । माघ १५ गते
पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग यात्रुवाहक बस ठोक्किएर आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ। दुर्घटना लगत्तै बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

मृत्यु हुनेमा १० जना महिला र चार जना बालबालिका छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । क्यामरुनको मध्यम पश्चिममा पर्ने ुक्लिफ अफ डिस्चाङुमा दुर्घटना भएको समाचारमा उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला