×

TUNGOON

पछिल्लो समय भइरहेको सार्वजनिक बौद्धिकहरूको सक्रियता प्रशंसनीय छ – पुर्व प्रधानमन्त्री डा.भट्टराई


काठमाडौं । माघ १५ गते
राजनैतिक दलहरू सत्तादोहनको भर्‍याङ मात्र बनेको पुर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै केही दिन अघि भएको नागरिक अधिकारकर्मीहरूको आन्दोलनको पक्षमा बोल्दै डा. भट्टराईले पछिल्लो समय भइरहेको सार्वजनिक बौद्धिकहरूको सक्रियता प्रशंसनीय भएको बताउनु भएको छ ।

पुर्व प्रधानमन्त्री डा.भट्टराईले अहिले राजनीतिक दल तथा नेताहरूलाई ओली प्रतिगमनको गम्भीरता बुझ्न हम्मे पर्नु विडम्बनापूर्ण भएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला