लोक तथा दोहोरी गायिका पार्बती बानियाको शब्द तथा रामहरी भन्दारी लय सङ्कलनमा
रेशम थापा , रामहरी भन्डारी ,पार्बती बानिया , लक्ष्मी दर्नाल लगायतको सुमदुर अवाजमा सजिएको नयाँ लोक दोहोरी गित मैले पाे के गरू ? पार्वती बानिया यू ट्युब च्यानलमा आई सकेको छ ।

निरेन श्रेष्ठने निर्देशन गरेको उक्त गितको भिडियोमा प्रदिप रोका , रि ना थापा मगर , पर्बती बानियाको अभिनयाँ हेर्न सकिने छ ।
भिडियो हेर्नका लागी यो लिङ्कमा थिच्नुहोस