×

TUNGOON

आज बिहान झापाको कचनकबल गाउँपालिका–१ घेराबारी आगलागी हुँदा एक जनाको मृत्यु


काठमाडौं । माघ १९ गते
आज बिहान झापाको कचनकबल गाउँपालिका–१ घेराबारी बस्ने गोबर्धन राजबंशीको एक तले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घरधनि ६० वर्षीय राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जलेर एउटा गाई, २ वटा बाछा र ३ वटा बाख्रा समेत मरेका छन्। उनको काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एक तले घर थियो। उक्त घरमा १०–११ जनाको बस्दै आएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला