×

TUNGOON

भरखरै प्रकाशित भयो कक्षा–१२ को नतिजा


काठमाडौं । माघ १९ गते
कक्षा–१२ को नतिजा भरखरै प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले नतिजा भर्खरै प्रकाशित भैसककेको जानकारी दिनु भएको छ ।

पौडेलका अनुसार एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ भने अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वेबसाइटमा अपलोड गरिएको पनि जानकारी दिए ।यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला