×

TUNGOON

बागमती गाऊपालिकामा आजदेखि रास्ट्रपति रनिङ शिल्ड प्रयियोगिता प्युटार सुरु


काठमाडौं माघ २० गते

बागमती गाऊपालिकामा आजदेखि माध्यमिक तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता एक कार्यक्रम बिच बागमती गाऊपालिका अध्यक्ष वीर बहादुर लोप्चनले उद्घाटन गर्नु भएको छ प्रयियोगिता मा गाऊपालिका भित्रको छ वटा माध्यमिक बिधालय को सहभागिता रहेको छ जसमा जनक मा. बि गिम्दि , नारायणिय मा. बि गिम्दी , बिध्याधिश्वरी मा. बि आस्सङ , काली देबि .मा बि प्युटार , चन्डेश्वरी मा. बि प्युटार , काली देबि मा .बि माल्टा सहभागी भएका छन जसमा उद्घाटन खेल आज नारायणी मा. बि गिम्दी र काली देबि मा. बि माल्टाबिच भएको थियो ।

खेल लिग चरणमा आयोजना गरियको छ र खेल १९,२०,२१ गते सम्म संन्चालन हुने बागमती गाऊपालिका शिक्षा शाखा प्रमुख मोहन पोडेलले जानकारी दिनु भयो । साथै खेलकुदले बिद्यार्थी बालबालिका हरुलाई अनुशासन र स्वास्थ जीवन बिताउन सहयोग गर्ने सामाजिक बिकास शाखा प्रमुख बिजय कुमार लो ले जानकारी दिनु भयो । गत बर्ष सन्चालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायणी मा बि गिम्दी ले प्रथम स्थान हासिल गरेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला