×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट


काठमाडौं । माघ २१ गते
आज नेपाली सुनचाँदी बजारमा पहेलो धातु अर्थात् सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य भने आज ६० रुपैयाँले घटेर १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला