×

TUNGOON

पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि स्थायी कमिटी बैठकमा पेश गरेको आरोपपत्र राजनीतिक स्टन्ट मात्र हो–शंकर पोखरेल



काठमाडौं । माघ २३ गते
पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि स्थायी कमिटी बैठकमा पेश गरेको आरोपपत्र राजनीतिक स्टन्ट मात्र भएको पुष्टि भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले टिप्पणी गनु भएको छ ।

आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैंले रोकेको भन्दै त्यसैबाट आरोपपत्र स्टन्टमात्र भएको पुष्टि भएको जिकिर गर्नु भएको छ । उहाँले प्रचण्डको कथित आरोप पत्र राजनीतिक स्टण्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैले रोकेबाट पुष्टि भएन र भन्दै प्रश्न गर्नु भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला