×

TUNGOON

आज सुनको मुलयमा एक हजार १ सय रुपैयाँले गिरावट



काठमाडौं माघ २३ गते
आज नेपाल सुनचाँदी बजारमा सुनको मुलयमा एक हजार १ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको मुल्य तोलामा एक हजार १ सय रुपैयाँ घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।

आज तेजावी सुनको मूलय भने तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला