×

TUNGOON

अज सुनको मुल्य १५ सय रुपैयाँले बृद्धि, कति पुग्यो तोलाको ?


काठमाडौं । माघ २७ गते
अज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य १५ सय रुपैयाँले बृद्धि भएको छ । आज सनु प्रतिातोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला ९० हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ९१ हजार ४ सयमा कोरोबार भईरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रति तोलामा १३ सय ४० मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला