×

TUNGOON

ओली सरकार विना लगामको घोडा भइसेको बताउँदै यस्तो घोडा आफूखुशी दौडिने नेपाली कांग्रेसका नेता धनराज गुरुङको भनाई


काठमाडौं । माघ २९ गते
ओली सरकार विना लगामको घोडा भइसेको बताउँदै यस्तो घोडा आफूखुशी दौडिने नेपाली कांग्रेसका नेता धनराज गुरुङको भनाई छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै नेता गुरुङले संविधान बिपरित जनताको सार्बभौमसत्ता संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम चालिरहेको आरोप लगाउनु भएको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि ओली सरकारको विरुद्धमा राजनीतिक गर्मी बढेको छ । प्रतिनिधि सभा पुनःस्थापना गर्न विभिन्न राजनीतिक दलहरुले सडक तताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला