काठमाडौं । माघ २९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ४ सय रुपैयाले गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।