×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ४ सय रुपैयाले गिरावट


काठमाडौं । माघ २९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ४ सय रुपैयाले गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला