×

TUNGOON

सर्वाेच्चकाे फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा दिनबाट राेकेकाे छ


प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट सर्वोच्चको फैसलाले नै रोकेको जानकारी गराएका छन सरकारका प्रवक्ता पार्वत गुरुङले ।

उनले भने, ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ । त्यसैले अहिले राजीनामा गर्नुहुन्न, जे हुन्छ संसदीय प्रक्रियाबाट फैसला हुन्छ।’
संसद पुनःस्थापनाको फैसला गरेको अदालतले बहुमतप्राप्त दलले सरकार बनाउनु पर्ने उल्लेख गरेकाले तत्काल प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला