×

TUNGOON

आज प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप


काठमाडौं । फागुन २३ गते
आज प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले बिहान खोप लगाउनु भएको छ ।

प्रधानमन्त्रीसँगै उहाँकी ध्रमपत्नी राधिका शाक्यले पनि खोप लगाउनु भएको छ । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला